जोडिनुहोस
  • होमपेज
  • ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं— सरकारले ५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार मंगलबार २८ र बुधबार २७ जना गरि ५५ जनाको सरुवा गरिएको हो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका