जोडिनुहोस
  • होमपेज
  • बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

बझाङमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। आधा घण्टा नबित्दै बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि आजै दिउँसो २ः४० मिनेटमा बझाङ जिल्लाकै तलकोट केन्द्रविन्दु भएर ५स्३ म्याग्निच्यूटको गएको थियो।

भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ।

भूकम्पको धक्का बझाङ, सुर्खेत, बाँके, बर्दियालगायत जिल्लामा महसुस भएको छ। काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help