जोडिनुहोस
  • होमपेज
  • उपराष्ट्रपति यादवलाई भारतीय उपराष्ट्रपतिको बधाई

उपराष्ट्रपति यादवलाई भारतीय उपराष्ट्रपतिको बधाई

काठमाडौँ– नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भारतीय उपराष्ट्रपति जगदिप धन्करले बधाई दिएका छन् । उनले बधाई दिँदै उपराष्ट्रपतिसँग सँगै मिलेर काम गर्ने बताएका छन् । यस्तै, उनले नेपाल र भारतको सम्बन्धमा थप मजबुत हुने पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका