जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको मूल लक्ष्य

अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको मूल लक्ष्य

काठमाडौं । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रममा आपूर्ति व्यवस्थालाई सुधार गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने मूल लक्ष्य लिइएको छ ।

सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले सत्ता गठबन्धनको साझा कार्यक्रम सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

आपूर्ति व्यवस्थाको सुधार, सुशासन र प्रशासन चुस्त बनाउने कार्यक्रममा उल्लेख छ। त्यस्तै भ्रष्टाचारलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता पनि साझा कार्यक्रममा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका