जोडिनुहोस
  • होमपेज
  • लक्ष्मी आधारभुत बिधालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम

लक्ष्मी आधारभुत बिधालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम

शुभदिपावलीको सु अवसरमा २०८० कार्तिक २७ गते अन्नपूर्ण गाउपालीका वडा न ३ मैदानमा अवस्थित २०४९ सालमा स्थापना भएको लक्ष्मी आधारभूत बिधालयले बिध्यार्थी पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रममा अन्नपूर्ण गा.पा. ३ स्थित आधारभुत बिधालय स्तरीय नृत्य प्रतियोगिता, २०४९ देखि २०६२ सम्म भर्ना भएका बिद्यार्थीहरुको पुर्ब बिद्यार्थी मन्च गठन साथै अक्षयकोष दाता सहयोगी संस्था ब्यक्तिहरु, पुर्ब शिक्षकहरु, पुर्ब संचालक समितिहरु, शिक्षक अभिभावक समितिहरु समेतको सहभागिता गराइने कुरा कार्यक्रम संयोजन गरिरहनु भएका शिबकृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

प्रधान अध्यापक टंकप्रसाद भण्डारी र बिधालय ब्यबस्थापन समिति अध्यक्ष दिलबहादुर के सी ले बिधालयको तर्फबाट सम्पुर्ण पुर्ब बिद्यार्थी, अभिभावक सहयोगी सस्था बुद्धिजीवी र सरोकारवाला हरुलाइ कार्यक्रममा सहभागी भइ बिधालय प्रतिको माया दर्शाइदिनुहुन साथै बिद्यार्थी र बिधालयको चौतर्फी बिकाशका लागी बौद्धिक आर्थिक र भौतिक सहयोग गरि सहभागी भइदिनका लागि अनुरोध गर्नुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics