जोडिनुहोस
  • होमपेज
  • निर्माण व्यवसायी महासंघले कम्पनीहरुलाई भन्यो यन्त्र उपकरणसहित उद्धारमा जुट्नू

निर्माण व्यवसायी महासंघले कम्पनीहरुलाई भन्यो यन्त्र उपकरणसहित उद्धारमा जुट्नू

नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प प्रभावित क्षेत्रका निर्माण व्यवसयीहरुलाई उद्धार कार्यमा सघाउन आग्रह गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै महासंघले प्रभावित क्षेत्रका निर्माण कम्पनीहरूलाई आ–आफ्ना यन्त्र उपकरणसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्स्थापना कार्यमा जुट्न आह्वान गरेको छ । महासंघले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई गम्भीर भएर उद्धार तथा घाइतेहरुको उपचारमा जुट्न समेत ध्यानाकर्षण जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Play Demo for Free