जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • जी–२० शिखर सम्मेलनमा भाग लिन १४ देशका प्रतिनिधि भारतको अगरतलामा

जी–२० शिखर सम्मेलनमा भाग लिन १४ देशका प्रतिनिधि भारतको अगरतलामा

अगरतला– आजबाट सुरु हुने दुईदिने जी–२० शिखर सम्मेलनमा भाग लिन १४ देशका प्रतिनिधिहरू आइतवार अगरतला आइपुगेका छन्।

उनीहरु ‘हरियाली भविष्यका लागि स्वच्छ उर्जा’ विषयमा हुने बैठकमा भाग लिन भारतको अगरतला आईपुगेका हुन् ।

प्रतिनिधि र झण्डै ९० उच्च अधिकारी आइतबार दिउँसो २ बजे अगरतलाको महाराजा वीर विक्रम अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए ।a

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV