जोडिनुहोस
  • होमपेज
  • नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ  सांसद पन्त

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छ  सांसद पन्त

प्रमुख प्रतिपक्षी दल नेकपा  एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा उनले चीनको बेल्ट एण्ड इनिसिएटिभ बिआरआई परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको आरोप लगाए । नेपालले दुई ठूला छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्ने उनको भनाइ थियो ।

सरकारले चीनसँग यसअघि भएका सहमति पनि कार्यान्वयन गर्न नसकेको सांसद पन्तले उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Chicken Road 2 Game Free Money Demo + Download App apk