जोडिनुहोस
  • होमपेज
  • सामाजिक, प्रशासनिक खर्च र ऋण भुक्तानीमा १२ खर्ब विनियोजन

सामाजिक, प्रशासनिक खर्च र ऋण भुक्तानीमा १२ खर्ब विनियोजन

काठमाडौं । यस पटकको बजेटमा साधारण खर्च वृद्धि भएको छ । अर्थमन्त्री डा‍.प्रकाशशरण महतले सोमबार संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बिनियोजन विधेयक प्रस्तुत गर्दै तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तान्तरण र प्रशासनिक लगायतको

साधारण खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र करिब रु १२ खर्व ८० अर्ब ५५ करोड विनियोजन गर्नुपरेको बताए ।
यो रकम कुल बजेटको ७३ प्रतिशतभन्दा बढि हुन आएको अर्थमन्त्तत्री महतले जानकारी दिए । ठुलो रकम यसरी छुट्याउनुपर्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका