
काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । चाँदी पनि आइतबारकै मूल्य १३९५ रुपैयाँमा कारोबार भएको छ ।