
काठमाडौं।काठमाडौं महानगरले पशुपतिनाथ मन्दिर क्षेत्रभित्र बनाइएको अवैध संरचनामा डोजर चलाएको छ ।
पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाइएका अवैध संरचनालाई महानगरले भत्काएको हो ।
पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरू भत्काइएको महानगरले जनाएको छ ।