जोडिनुहोस
  • होमपेज
  • भारत र यूएईबीच सिमलेस क्रस–बोर्डर रेमिट्यान्सको लागि ऐतिहासिक सम्झौता

भारत र यूएईबीच सिमलेस क्रस–बोर्डर रेमिट्यान्सको लागि ऐतिहासिक सम्झौता

भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनएसीयू) र युएईको अल इतिहाद पेमेन्ट्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यो साझेदारीले दुई देशबीचको सजिलै रेमिट्यान्स सुविधा आदान–प्रदान हुनेछ।

यस्तै यो समझदारीले रेमिट्यान्स प्रक्रियालाई व्यापक रूपमा सरल बनाउनेछ भने सहजताका साथ रकम पठाउन र प्राप्त गर्न गर्नेछन्।

यसबाहेक सम्झौताले सन्देश प्रवाहका लागि स्वीफ्ट जस्ता बहुपक्षीय प्रणालीहरूमा निर्भरता घटाउने महत्वलाई जोड दिएको छ।

यो साझेदारीले संयुक्त अरब ईमिरेट्स बसोबास गर्ने लगभग ३५ लाख भारतीय प्रवासीहरूलाई ठूलो फाइदा पुर्‍याउने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances