जोडिनुहोस
  • होमपेज
  • संयुक्त राष्ट्र संघका विज्ञद्वारा पाकिस्तानमा अफगान नागरिकको अवस्थालाई लिएर चिन्ता व्यक्त

संयुक्त राष्ट्र संघका विज्ञद्वारा पाकिस्तानमा अफगान नागरिकको अवस्थालाई लिएर चिन्ता व्यक्त

काबुल— संयुक्त राष्ट्रसंघका विज्ञहरूले पाकिस्तानमा अफगान नागरिकहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको खतरनाक जोखिमलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रका विज्ञहरूले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेका अफगान नागरिकको सुरक्षा गर्न आग्रह गरेका छन्। उनीहरूले नोभेम्बर १ देखि पाकिस्तान छोड्न बाध्य अफगान नागरिकहरूले उनीहरू फर्किएपछि सामना गर्न सक्ने मानवअधिकार उल्लङ्घनको डरलाग्दो जोखिमलाई प्रकाश पारे।

सबैभन्दा बढी प्रभावित हुने अफगानी नागरिकहरूमा महिला र बालिकाहरू, धार्मिक र जातीय अल्पसंख्यकहरू, पूर्व सरकारी अधिकारीहरू, अपाङ्गता भएका व्यक्तिहरू, वृद्धहरू, र अन्य शरणार्थीहरू भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help