जोडिनुहोस
  • होमपेज
  • ठेकेदार कम्पनीले पुल नबनाएपछि….

ठेकेदार कम्पनीले पुल नबनाएपछि….

मनाङ । मनाङ नासों गाउँपालिका– ६ र ७ तिल्चे गाउँमा जाने दुधखोलामा पक्की मोटरपुल निर्माण कम्पनिले समयमा नबनाएपछि स्थानीय बासिन्दाले काठको पुल निर्माण गरेका छन् ।

निर्माणका लागि दि क्याराभान कम्पनीले २०७४ मङ्सिर २३ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेपनि हालसम्म काम नहुँदा स्थानीया बासिन्दाले काठको पुल निर्माण गरी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

यहाँका स्थानीयले बर्खा लागेसँगै पुल निकाल्ने र हिउँद लागेसँगै पुनः काठको पुल राख्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका