जोडिनुहोस
  • होमपेज
  • लाओसविरुद्ध नेपालको प्लेइङ ११ यस्तो

लाओसविरुद्ध नेपालको प्लेइङ ११ यस्तो

विश्वकप छनोटमा नेपालले लाओसविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनीक गरेको छ ।

किरण चेम्जोङ नेतृत्वको नेपाली टिममा अनन्त तामाङ, जिलेस्पी जंग कार्की, आशिष चौधरी, लकेन लिम्बु, आभाष लामिछाने, अन्जन विष्ट, आयुश घलान, सनिश श्रेष्ठ, मनिष डाँगी र रोहित चन्द छन् ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले अग्ला कदका फरवार्ड जिलेस्पीलाई अग्रपङ्तीमा अवसर दिएका छन् भने आशिषलाई नयाँ भुमिकामा राष्ट्रिय टिममा सेट गरेका छन् ।

विदेशमा लिग खेलिरहेका कप्तान किरण सहित रोहित र मनिष प्लेईङ ११ मा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका