
नयाँ दिल्ली— भारतले इजरायलमा हमास विद्रोहीहरूले गरेको हमलालाई ‘आतंकवादी आक्रमण’ रुपमा चित्रण गरेको भारतको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
‘आतंकवादलाई सबै प्रकारका निमित्यान्न गर्ने विश्वव्यापी जिम्मेवारी आएको भारतको विदेश मन्त्रालयमा प्रवक्ता अरिन्दम बागचीले बताएका छन् ।
उनले भारतले सधैं स्वतन्त्र प्यालेस्टाइनको वकालत गरेको पनि दाबी गरे ।