जोडिनुहोस
  • होमपेज
  • देवचुलीमा घरमा ठोक्किएर जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

देवचुलीमा घरमा ठोक्किएर जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घाइते एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान साढे ११ बजे देवचुली नगरपालिका–८ मुण्डेस्थित एस मोडमा ग१ज ३२७० नम्बरको जिप घरमा ठोक्किएर दुर्घटना भएको भएको हो । सिकिस्त घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । जिपमा चार महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond