जोडिनुहोस
  • होमपेज
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

बुधबार अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्टर्लिङको भाउ बढेको छ।

बुधबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ११ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ।

युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ७५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ १२ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ८७ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ६९ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १३ पैसा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Mastering Tower Rush: Complete Gameplay