जोडिनुहोस
  • होमपेज
  • जिल्लानगर सदस्यमा को- को जिते ? (मत परिणामसहित)

जिल्लानगर सदस्यमा को- को जिते ? (मत परिणामसहित)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर सदस्यको अन्तिम परिणाम आएको छ। १८ र जिल्ला सदस्यको लागि ३२ जना उम्मेद्वार रहेकोमा सर्वाधिक राजेन्द्र शर्माले ९१ मत प्राप्त गरेका छन् । जिल्लानगरमा ११७ मत खसेको थियो।

जित्नेहरुको मतपरिणाम

१) मोहन प्रसाद श्रेष्ठ ९१

२) प्रयास कार्की ८८

३) अमरेश चन्द्र बैदार ८१

४) तारा बहादुर कार्की ८१

५) नविन रिजाल ७९

६) कल्पना गैरे ७७

७) उमेश डालमिया ७३

८) उज्ज्वल प्रसाद कसजु ७२

९) बेदबहादुर श्रेष्ठ ७२

१०) मन्जु कुमार श्रेष्ठ (कोज) ६९

११) अब्दुल वाहिद मन्सुर ७०

१२ ) किशोर कुमार आचार्य ६९

१३ ) कृष्ण कुटवाल ६७

१४) केशब प्रसाद भण्डारी ६७

१५ )पुष्पराज कुंवर ६६

१६) गोकुल श्रेष्ठ ६४

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots