जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • ३४ मिनेटutes अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ४३ मिनेटutes अगाडि

Betify Casino – Examen Complet 115

  • ३ घन्टा अगाडि
  • ३ घन्टा अगाडि
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डसँग दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूतको भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङले मङ्गलबार बिहान शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुई पक्षीय सम्बन्ध बलियो बनाउने तथा नेपाल र दक्षिण कोरियाबीचको आर्थिक सहकार्यको विषयमा छलफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91

छुटाउनु भयो कि?