जोडिनुहोस
  • होमपेज
  • नेपाली चेली खेमा बुढाथोकी मिस युनिभर्स म्यान्मारुको दोस्रो रनरअप

नेपाली चेली खेमा बुढाथोकी मिस युनिभर्स म्यान्मारुको दोस्रो रनरअप

म्यान्मारकी नेपाली चेली खेमा बुढाथोकीले मिस युनिभर्स म्यान्मारको दोस्रो रनरअपको बाजी मारेकी छिन्।

उनी मिस युनिभर्स म्यान्मार—२०२३ को दोस्रो रनरअप भएको म्यान्मारका नेपालीभाषीहरूले जनाएका छन्।

म्यान्मार र थाइल्यान्डका नेपालीभाषीहरूले खेमालाई राम्रो साथ दिएका थिए। उनीहरूले उपाधि उचाल्न नसकेपनि दोस्रो रनरअप भएपछि बधाई दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?