जोडिनुहोस
  • होमपेज
  • बेलायत जाँदै राष्ट्रपति पौडेल

बेलायत जाँदै राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो विदेश भ्रमण बेलायतबाट गर्ने भएका छन्।

राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका हुन् ।

आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदैछ । शीतलनिवास स्रोतका अनुसार सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको छ ।

उहाँ मे ४ वा ५ मध्ये कुन दिन प्रस्थान गर्ने भन्ने टुंगो लागिसकेको छैन । गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हालेका थिए

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV