जोडिनुहोस
  • होमपेज
  • शितलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

शितलनिवास पुगेर प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

मंगलबार बिहान शितल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV