जोडिनुहोस
शनिबार, पुस १९, २०८२
शनिबार, पुस १९, २०८२

हालको खबर

Unibet nv casino
  • ५ घन्टा अगाडि
Untitled
  • ७ घन्टा अगाडि
Untitled
  • ७ घन्टा अगाडि
  • होमपेज
  • कंगोबाट शान्ति सेना फिर्ता गर्ने राष्ट्रसंघको निर्णय, नेपाली सेना बेखबर

कंगोबाट शान्ति सेना फिर्ता गर्ने राष्ट्रसंघको निर्णय, नेपाली सेना बेखबर

डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मतरूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ । आजबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुँदैछ । त्यसको एक दिन अगाडी संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको हो । शान्ति सेनाले शान्ति ल्याउन नसकेको भन्दै कंगो सरकारले लामो समयदेखि शान्ति सेना फिर्ता गर्न माग गर्दै आएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका