
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिज जनार्दन शर्मा भारतको पक्षमा खुलेका छन्।भारतले `अपरेसन सिन्दुर´ गरि पाकिस्तानका आतंकवादी अखडामा प्रहार गरे पछि उनी भारतको पक्षमा खुलेका हुन्।
`भारतले आतंकवाद विरुद्ध “अपरेसन सिन्दूर” सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो,´ उनले भनेका छन्, `आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो, साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवााश्यय छ ।`