जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १२९५ रुपैयाँमा कारोबार हुँदा आजघटेर १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help