जोडिनुहोस

हालको खबर

Contact us
  • १ मिनेटute अगाडि
rorabacks-funkyfruit-stand-on ebay
  • १२ मिनेटutes अगाडि
Funky Fruits Position Opinion & Extra ᐈ Book-of-Ra-Enjoy com
  • २३ मिनेटutes अगाडि
Greatest Zero Minimum Deposit Casinos 2025 Lower Put Web sites
  • ३0 मिनेटutes अगाडि
12 Best Bitcoin Gambling enterprise Free Spins inside 2026
  • ३८ मिनेटutes अगाडि
Greatest Zero Betting Casino Bonuses inside 2025
  • ४६ मिनेटutes अगाडि
  • होमपेज
  • चितवन २ मा एमालेका न्यौपानेको सुरुवाती अग्रता

चितवन २ मा एमालेका न्यौपानेको सुरुवाती अग्रता

चितवन– चितवन-२ को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा  पछिल्लो मत परिणामका अनुसार नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । 

 एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ३६७ मतका साथ अग्र स्थान कायम गरेका हुन् । इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Contact us