जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • चितवन २ मा एमालेका न्यौपानेको सुरुवाती अग्रता

चितवन २ मा एमालेका न्यौपानेको सुरुवाती अग्रता

चितवन– चितवन-२ को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा  पछिल्लो मत परिणामका अनुसार नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । 

 एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ३६७ मतका साथ अग्र स्थान कायम गरेका हुन् । इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्