
ठमाण्डौ। गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् ।
मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।
यस्तै जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।





















