जोडिनुहोस
  • होमपेज
  • काठमाडौं महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

काठमाडौं महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ । नगर प्रहरीका एसपी दिनेश अर्यालले एमाले पार्टी कार्यालय नजिकै रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाइएको उनले जानकारी गराए ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका