जोडिनुहोस
  • होमपेज
  • नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं

नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं

काठमाडौं । दुई मन्त्री नियुक्त भएसँगै मन्त्रीहरुको वरीयताक्रम हेरफेर भएको छ ।

सरकारको गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन नियुक्त गरेसँगै सरकारले वरीयताक्रम हेरफर गरिएको हो । यसअनुसार सुधनलाई पाँचौं वरीयता दिइएको छ । उनी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठभन्दा पछाडि छन् ।

त्यस्तै, महावीर पुनलाई आठौँमा राखिएको छ, उनी सोविता गौतमपछिको वरीयतामा रहनेछन् ।