जोडिनुहोस
  • होमपेज
  • सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं – सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

सुनकोसी गाउँपालिका–३ मा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए।

मृत्यु हुनेमा एकजना पुरुष र एक महिला छन्। उनीहरुको पहिचान खुल्न बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options