जोडिनुहोस
  • होमपेज
  • काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरीको बिट भत्कायो

काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरीको बिट भत्कायो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरीको बिट भत्काएको छ ।

आज महानगरपालिकाले काठमाडौँ भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond