जोडिनुहोस
  • होमपेज
  • एक वर्षमा १५ अर्ब २७ करोड बराबरको विद्युत् निर्यातः प्रधानमन्त्री प्रचण्ड

एक वर्षमा १५ अर्ब २७ करोड बराबरको विद्युत् निर्यातः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिङ्गो देश विद्युत्को सेवामा पुगेको बताएका छन् । वर्षायाममा विद्युत् आयात गर्ने ठाउँबाट देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको उनले बताए ।

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे यस्तो बताएका हुन् । उनले एक वर्षमा पन्ध्र अर्ब २७ करोड बराबरको विद्युत् निर्यात गरी विदेशी मुद्दा आर्जन गरेको बताए । उनले भने, ‘अघिल्लो वर्षको सोही अवधिको तुलनामा तुलनामा ३१.२८ प्रतिशतले बढी हो ।’

उनले यो एक वर्षका ५ यस ४८ मेघा वट विद्युत् थपिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Start Play Game With Bonus 450 000