जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको काराकोरम इन्टरनेशनल युनिभर्सिटीका विद्यार्थीद्वारा चर्को शुल्क वृद्धिको विरोध

पाकिस्तानको काराकोरम इन्टरनेशनल युनिभर्सिटीका विद्यार्थीद्वारा चर्को शुल्क वृद्धिको विरोध

लाहोर— पाकिस्तानको गिलगिट स्थित काराकोरम इन्टरनेशनल युनिभर्सिटीमा भएको अवास्तविक शुल्क वृद्धिको विरोधमा विद्यार्थी र उनीहरूका अभिभावकहरूले विरोध प्रदर्शन गरेका छन्।

विश्वविद्यालयको शिक्षण शुल्कमा १३४ देखि १ सय ५० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले आक्रोश व्यक्त गरेका छन् ।

हजारौं विद्यार्थीहरूसँग ऐक्यबद्धतामा उभिएका एक अभिभावकले भने, “पूरै क्षेत्र मुद्रास्फीतिले पिचिएको छ। गरिब वर्ग महँगो भाउमा परेका छन् । मूल्यमा दुई गुणा वृद्धि भएको छ। यहाँका विद्यार्थी र जनता दोहोरो मारमा परेका छन् । यस्तो अवस्थामा १३४ देखि १५० प्रतिशतसम्म शुल्क वृद्धि गर्नु भनेको विद्यार्थी र उनीहरूका अभिभावकलाई कुचल्ने र विद्यार्थीलाई शिक्षाबाट वञ्चित गर्ने घोर प्रयास हो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How to Calculate Present Value of a Bond