जोडिनुहोस
  • होमपेज
  • शिक्षामन्त्रीको राजीनामा माग्दै पुत्ला दहन

शिक्षामन्त्रीको राजीनामा माग्दै पुत्ला दहन

काठमाडौँ, नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

विद्यार्थीले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य ९आरआर० क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गर्दै राजीनामा मागेका हुन्।

एकदेखि कक्षा पाँचसम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले विरोध गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots

छुटाउनु भयो कि?