जोडिनुहोस
  • होमपेज
  • बेल्जियमद्वारा जासुसीको आरोपपछि चीनलाई हेर्ने नजरमा परिवर्तन

बेल्जियमद्वारा जासुसीको आरोपपछि चीनलाई हेर्ने नजरमा परिवर्तन

ब्रसेल्स— बेल्जियमका प्रधानमन्त्री अलेक्जान्डर डे क्रोले चीनलाई शत्रुू देशको रूपमा वर्णन गर्दै बेइजिङले बेल्जियमको अति दक्षिणपन्थी पार्टी भ्लाम्स बेलांगलाई गुप्तचर सम्पत्तिको रूपमा भर्ती गरेको आरोप लगाएका छन् ।

‘विदेशी शक्तिहरूले हाम्रो लोकतन्त्र, हाम्रो एकतालाई कत्तिको मन पराउँदैनन् भन्ने कुरालाई हामीले कम आँकलन गर्नु हुँदैन। चीनले हाम्रो महादेशमा आक्रमण गरिरहेको छैन, तर यो कहिलेकाहीं धेरै शत्रुतापूर्ण देश बनेको छ। यसलाई केही पनि भनेर खारेज गर्नु हुँदैन्’, डेले भने।

चिनियाँहरूले बेल्जियमको लोकतन्त्रलाई अस्थिर बनाउन प्रभाव बनाउन खोजिरहेको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics