जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसअनुसार राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Signs of Enabling Behavior and How To Stop