नेकपा माओवादी केन्द्रले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने भएको छ । बिहीबार जारी गरेको विधानमा यस्तो प्रावधान ल्याएको हो । यस्तै पार्टी समितिको गोपनीयता भङ्ग नगर्न पनि भनिएको छ ।
You must be logged in to post a comment.