जोडिनुहोस
  • होमपेज
  • लोसपा सांसदिय दलका नेता शर्मा निलम्बित

लोसपा सांसदिय दलका नेता शर्मा निलम्बित

लोकतान्त्रीक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन गरिएको छ। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शर्मालाई निलम्बन गरेका हुन् ।

महोत्तरीमा २०७२ सालमा भएको मधेश आन्दोलनको बखत सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics