जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको टुँडिखेलमा शव फेला

काठमाडौंको टुँडिखेलमा शव फेला

काठमाडौं। काठमाडौंको टुँडिखेलमा एक शव फेला परेको छ।

बुधबार बिहान पुरुष शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ। शवको सनाखत हुन बाँकी छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help