जोडिनुहोस
  • होमपेज
  • भाष्करराज राजकर्णिकारलाई पत्नी शाेक

भाष्करराज राजकर्णिकारलाई पत्नी शाेक

काठमाडाैं । एभिन्यूज टेलिभिजन प्रा लि का अध्यक्ष एवम् मिडिया एलायन्सका अध्यक्ष तथा नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शाेक परेकाे छ ।

भाष्करराज राजकर्णिकारकी धर्मपत्नी प्रदिता देवी राजकर्णिकारकाे ६० वर्षकाे उमेरमा निधन भएकाे हाे । श्रीमती प्रदिताकाे नर्भिक हस्पिटलमा उपचारको क्रममा २०८१ वैशाख ३० गते विहान १.३६ बजे निधनकाे भएकाे हाे ।

प्रदिता देवी राजकर्णिकार मुटु र फाेक्साे सम्बन्धी समस्याले पीडित रहेकाे पारिवारिक स्राेतले बताएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका