जोडिनुहोस
  • होमपेज
  • प्रत्येक प्रदेशमा १ हजार गाईभैंसी पालन पूर्वाधार तयार गरिने

प्रत्येक प्रदेशमा १ हजार गाईभैंसी पालन पूर्वाधार तयार गरिने

काठमाडौं– सरकारले प्रत्येक प्रदेशमा १ हजार गाईभैंसी पालन पूर्वाधार तयार गर्ने भएको छ ।सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले सात प्रदेशमा नै १, १ हजार हजार गाईभैंसी पालन पूर्वाधार तयार गरिने बताए ।

यस्तै, पशुपन्छीमा लागेको खोरेत रोग २ वर्षमा निवारण गर्न पहल गरिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका