जोडिनुहोस
  • होमपेज
  • २२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको आज उद्‌घाटन

२२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको आज उद्‌घाटन

काठमाडौँ। २२० केभी त्रिशूली ३ बी सबस्टेशन र ३३ के.भी भाल्चे सबस्टेशनको उद्‌घाटन आज हुँदैछ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत र यूरोपियन आयोगका अन्तर्राष्ट्रिय साझेदारहरूका उपमहानिर्देशक मिरियम फेरनले नुवाकोटको किस्पाङ गाउँपालिकामा रहेको त्रिशूली ३ बी हब सबस्टेशनमा संयुक्त उद्‌घाटन गर्न लागेका हुन् ।

नेपाल सरकार र नेपाल विद्युत्‌ प्राधिकरणको संयुक्त लगानी र यूरोपेली लगानी बैंकको ऋण र जर्मन सरकार/के.एफ.डब्लूको अनुदान सहयोगमा निर्माण भएको हो ।

धेरै टिप्पणी गरिएका