जोडिनुहोस
  • होमपेज
  • कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजी र अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् ।

कांग्रेसको चर्को नाराबाजीबीच उनले आफ्नो तेस्रो कार्यकालको १६ महिनामा चौथो पटक विश्ववासको मत मागेका हुन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका