जोडिनुहोस
  • होमपेज
  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ । धनुषा जिल्ला अदालतले थुनछेकको बहस सकिएपछि तीन दिनका लागि म्याद थप गरिएको हो । सहकारी ठगीको समाचार दबाउन कार्यकक्षबाट गिरफ्तार गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो ।

प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । उनलाई स्थलमार्गबाट आज बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याइएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका