जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको विरोध जारी

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको विरोध जारी

काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

बैठक सुरु हुनासाथ कांग्रेसले उठेर विरोध जनाएको छ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको छ ।

धेरै टिप्पणी गरिएका