जोडिनुहोस
  • होमपेज
  • कृषि तथा पशुपन्छी मन्त्रालयले पायो ५७ अर्ब २९ करोड बजेट

कृषि तथा पशुपन्छी मन्त्रालयले पायो ५७ अर्ब २९ करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८/८२ का लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट भाषणमार्फत यसको घोषणा गरेका हुन् ।

धेरै टिप्पणी गरिएका