जोडिनुहोस
  • होमपेज
  • नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था

नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था

काठमाडौँ । सरकारले नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याएको छ ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताए । उनले रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रूपमा प्रवर्द्धन गरिने जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका