जोडिनुहोस
  • होमपेज
  • गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले शपथ लिँदै

गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै २ मन्त्रीले शपथ लिँदै

पोखरा । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँगै दुई मन्त्रीले शपथ लिने भएका छन् । स्रोतका अनुसार दलका उपनेता विन्दुकुमार थापा र लमजुङका सांसद डा.टेकराज गुरुङ मन्त्री बन्न लागेका हुन् ।

उनीहरूको मन्त्रालय टुङ्गिएको छैन । थापालाई अर्थमन्त्री बनाउने सम्भावना रहेको श्रोतको भनाई छ । पाण्डेलाई सर्वोच्चको परमादेश पछि प्रदेश प्रमुख डिल्लीराज भट्टले नियुक्ति दिएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका